१४ वर्ष वनवास रामलाई पठाउन : कैकेयीले दशरथलाई लागिन् सताउन (भजन)

Spread the love

१४ वर्ष वनवास रामलाई पठाउन

कैकेयीले दशरथलाई लागिन् सताउन

राम गए राम गए सीता वनवास

दाजु भाउजु सँगै लक्ष्मण गए उनकै साथ

मौका छोपिन् हेर

वरदान मागिन् सम्झेर

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

कैकेयीले जिद्धी गरिन् उस्काउने मन थर

राज भरत हुनुपर्छ रामलाई वनवास बारा

राम गए राम गए सीता वनवास

दाजु भाउजु सँगै लक्ष्मण गए उनकै साथ

मौका छोपिन् हेर

वरदान मागिन् सम्झेर

भरत बनाऔ राजा रामलाई भनिन वन जा

राजा दशरथ मुर्छा परेर भूइँमा लडेर

कैकेयीको वाचावचन पूरा गरेर

राम गए राम गए सीता वनवास

दाजु भाउजु सँगै लक्ष्मण गए उनकै साथ

तपाईको प्रतिक्रिया दिनुहोस

About NepaliPatrika.com

View all posts by NepaliPatrika.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *